दफा ११
सम्बन्धित कार्यको लागि खर्च गर्नुपर्ने

११. सम्बन्धित कार्यको लागि खर्च गर्नुपर्नेः

समितिले नेपाल सरकारबाट जुन कामको लागि रकम प्राप्त भएको हो, सोही काममा मात्र खर्च गर्नुपर्नेछ ।